माघ २२ गते बुधवारको राशिफल || AajaKo Rashiphal FEB 05 || Today Horoscope Prediction by Krishna Guru
आजको राशिफल
बुधवार माघ २२, २०७६
०५ फेब्रुवरी सन् २०२०
Today's Rashiphal
FEB 05 2020
Horoscope Prediction
माघ २२ गते बुधवारको राशिफल (कृष्ण गुरु)
माघ शुक्ल (सिल्लाथ्व) एकादशी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, वैधृति योग, विष्टि (भद्रा) र बब करण, परिधावी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु
आजको चाडपर्व र उत्सव : भीमा एकादशी व्रत,
आजको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास (सामान्य), गृहप्रवेश, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण, कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : भीष्म द्वादशी, गुरु प्रदोष व्रत, बटुमा माघयात्रा, नेवारी पर्व सन्याडुली,
भोलिको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), कलशचक्र,
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:१८ देखि ०१:४० सम्म
यमघण्ट : बिहान ०८:१३ देखि ०९:३५ सम्म
गुलिक काल : दिउँसो १०:५७ देखि १२:१८ सम्म
काल वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०६:५२ देखि ०८:१३ सम्म र साँझ ०४:२३ देखि ०७:२३ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

- Category
- Astrology and Horoscopes
- Tags
- relationship horoscope
Be the first to comment