Oct 4 zodiac - माघ १९ गते आइतवारको राशिफल || AajaKo Rashiphal FEB 02 || Today Horoscope Prediction b

131 Views
Published
माघ १९ गते आइतवारको राशिफल || AajaKo Rashiphal FEB 02 || Today Horoscope Prediction by Krishna Guru

आजको राशिफल
आइतवार माघ १९, २०७६
०२ फेब्रुवरी सन् २०२०
Today's Rashiphal
FEB 02 2020
Horoscope Prediction

माघ १९ गते आइतवारको राशिफल (कृष्ण गुरु)
अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी, माघ शुक्ल (सिल्लाथ्व) अष्टमी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, शुक्ल योग, बब र बालब करण, परिधावी संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु
आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी,
आजको मूहुर्त : कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : द्रोण नवमी,
भोलिको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:२२ देखि ०५:४३ सम्म
यमघण्ट : दिउँसो १२:१८ देखि ०१:३९ सम्म
गुलिक काल : दिउँसो ०३:०० देखि ०४:२२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:३९ देखि ०३:०० सम्म
अमृत वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म
लाभ वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
Category
Astrology and Horoscopes
Tags
oct 4 zodiac, january 1st zodiac
Be the first to comment