आजको राशिफल || मङ्सिर १८ गते बिहीवार | Horoscope DEC 03 2020 || Mangsir 18 2077 || Aaja Ko Rashiphal

168 Views
Published
आजको राशिफल
बिहीवार मङ्सिर १८, २०७७
०३ डिसेम्बर सन् २०२०
Today's Rashifal
December 03 2020
Horoscope Prediction
#Aaja_Ko_Rashiphal #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल

मङ्सिर १८ गते बिहीवारको राशिफल
मार्गशीर्ष कृष्ण (कछलागा) तृतीया, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शुभ योग, विष्टि (भद्रा) र बब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आज : विश्व अपांग दिवस, भद्रा करण एकाबिहानै ५ बजेर ३४ मिनेटदेखि बेलुका ५ बजेर ४८ मिनेटसम्म,
आजको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), दीक्षाग्रहण,
भोलिको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), वास्तुमुहूर्त,

आजको राशिफल, रासिफल, दैनिक राशिफल, नेपाली राशिफल, २०७७ साल, मङ्सिर महिना, १८ गते, बिहीवार, मार्गशीर्ष कृष्ण पक्ष, कछलागा, तृतीया तिथि, मिथुन राशि, आर्द्रा नक्षत्र, शुभ योग, विष्टि (भद्रा) करण, बब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आनन्दादि योग : काण, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : दक्षिण, कालराहु : दक्षिण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:०६ बजे

आजको अभिजित मुहूर्त :–
दिउँसो ११:३२ बजेदेखि १२:१४ बजेसम्म

आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
शुभ वारवेला : बिहान ०६:४० देखि ०७:५८ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र भोलि बिहान ०४:५८ देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:५८ देखि ०९:१७ सम्म र बेलुका १०:११ देखि ११:५३ सम्म
उद्वेग वारवेला : बिहान ०९:१७ देखि १०:३५ सम्म र भोलि बिहान ०३:१६ देखि ०४:५८ सम्म
चर वारवेला : दिउँसो १०:३५ देखि ११:५३ सम्म र बेलुका ०८:३० देखि १०:११ सम्म
लाभ वारवेला : दिउँसो ११:५३ देखि ०१:११ सम्म र मध्यरात्रीपछि ०१:३५ देखि ०३:१६ सम्म
अमृत वारवेला : दिउँसो ०१:११ देखि ०२:३० सम्म र साँझ ०६:४८ देखि ०८:३० सम्म
काल वारवेला : दिउँसो ०२:३० देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५३ देखि ०१:३५ सम्म

आजका निमित्त विभिन्न होराको समय सारिणी
सूर्यको होरा : बिहान ०८:२४ देखि ०९:१६ सम्म, दिउँसो ०२:२९ देखि ०३:२२ सम्म, राती ०९:३७ देखि १०:४५ सम्म, भोलि बिहान ०५:३२ देखि सूर्योदयसम्म,
चन्द्रको होरा : दिउँसो ११:०१ देखि ११:५३ सम्म, बेलुका ०५:०६ देखि ०६:१४ सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०२:०९ सम्म,
मङ्गलको होरा : बिहान ०७:३२ देखि ०८:२४ सम्म, दिउँसो ०१:३७ देखि ०२:२९ सम्म, राती ०८:२९ देखि ०९:३७ सम्म, भोलि बिहान ०४:२४ देखि ०५:३२ सम्म,
बुधको होरा : बिहान १०:०९ देखि ११:०१ सम्म, बेलुका ०४:१४ देखि ०५:०६ सम्म, राती ११:५३ देखि ०१:०१ सम्म,
बृहस्पतिको होरा : बिहान ०६:४० देखि ०७:३२ सम्म, दिउँसो १२:४५ देखि ०१:३७ सम्म, राती ०७:२२ देखि ०८:२९ सम्म, मध्यरात्रीपछि ०३:१६ देखि ०४:२४ सम्म,
शुक्रको होरा : बिहान ०९:१६ देखि १०:०९ सम्म, बेलुका ०३:२२ देखि ०४:१४ सम्म, राती १०:४५ देखि ११:५३ सम्म,
शनिको होरा : दिउँसो ११:५३ देखि १२:४५ सम्म, बेलुका ०६:१४ देखि ०७:२२ सम्म, मध्यरात्रीपछि ०२:०९ देखि ०३:१६ सम्म,

द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मंगलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ ।

आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०१:११ देखि ०२:३० सम्म
यमघण्ट : बिहान ०६:४० देखि ०७:५८ सम्म
गुलिक काल : बिहान ०९:१७ देखि १०:३५ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

समस्त दर्शकवृन्दमा धर्मदर्शन, परम्परा, संस्कृति र व्यवहारपरक विषयवस्तुका साथमा ज्योतिष र वास्तुशास्त्रका विविध विषयको तथ्यपरक विश्लेषण र प्रस्तुति गरिने 'धर्मसंस्कृति' (Dharma Sanskriti) युट्युव च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा करिव ३ दशकदेखि विभिन्न संस्कृत विद्यालय/महाविद्यालयहरूमा प्राध्यापन गर्दै आउनु भएका सहप्रा. कृष्णप्रसाद कोइरालाले नियमित ढंगले शास्त्रीय र ज्योतिषीय विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । यसमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथमा हरेक ग्रहहरूको गति र स्थितिमा परिवर्तन हुँदा गोचरफलसमेत प्रस्तुत गरिन्छ । सनातन धर्म र हरेक समुदायमा प्रचलनमा रहेका आम नेपालीहरूले मान्ने र मनाउने धर्म, परम्परा र संस्कृतिसम्बद्ध चाडपर्व, हरेक एकादशी लगायत तिथि, वार, पक्ष, महिना र वार्षिक रूपमा मनाइने हरेक चाडपर्व र परम्पराको परिचयात्मक प्रस्तुतिका साथै धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वको विश्लेषणात्मक चर्चा बुझ्न, जान्न र श्रवण गर्न Dharma Sanskriti (धर्म संस्कृति) युट्युव च्यानललाई सबस्क्राईब (Suscribe) गरी विविधताले युक्त नेपाल राष्ट्रको सर्वाङ्गीण सनातन संस्कृति, धर्म/दर्शन र परम्पराको ज्ञान प्राप्त गर्नुहुन सबैमा अनुरोध छ । साथै तपाईंले धर्मदर्शन, संस्कृति, परम्परा, धार्मिक वा ज्योतिषसम्बद्ध कुनै पनि जिज्ञासा शान्त तुल्याउन तथा यस च्यानलमा सुधार गर्न योग्य कमीकमजोरीको गुनासो गर्न तलको इमेलमा मेल गर्न सक्नुहुन्छ । धन्यवाद ।
jkpkoirala@gmail.com

World Disability Day, Today's Horoscope, Horoscope, Daily Horoscope, Nepali Horoscope, 2077, Mangsir Mahina, 18th, Thursday, Margashirsha Krishna Paksha, Kachlaga, Tritiya Tithi, Gemini, Ardra Nakshatra, Shubha Yoga, Vishti (Bhadra) Karan, Bob Karan, Pramadi Sanvatsar, Surya Dakshinayan, Hemant Ritu
Category
Astrology and Horoscopes
Tags
Be the first to comment