आजको राशिफल || कार्तिक १७ गते सोमवार || Horoscope NOV 02 2020 || Kartik 17 2077 || Aaja Ko Rashiphal
आजको राशिफल
सोमवार कार्तिक १७, २०७७
०२ नोभेम्बर सन् २०२०
Today's Rashifal
November 02 2020
Horoscope Prediction
#Aaja_Ko_Rashiphal #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल
कार्तिक १७ गते सोमवारको राशिफल
कार्तिक कृष्ण (कौलागा) द्वितीया, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, वरीयान् योग, तैतिल र गर करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आज : अशून्यशयन द्वितीया व्रत,
आजको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन),
भोलि : भद्रा करण दिनको १२।२१ बजेदेखि मध्यरात्रीपछि ०१।०५ बजेसम्म,
भोलिको मूहुर्त : वास्तुमुहूर्त,
आजको राशिफल, रासिफल, दैनिक राशिफल, नेपाली राशिफल, २०७७ साल, कार्तिक महिना, १७ गते, सोमवार, कार्तिक कृष्ण पक्ष, कौलागा, द्वितीया तिथि, बृष राशि, कृतिका नक्षत्र, वरीयान् योग, तैतिल करण, गर करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पूर्व, कालराहु : वायव्य,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२४ बजेदेखि १२:०९ बजेसम्म
आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
अमृत वारवेला : बिहान ०६:१६ देखि ०७:३९ सम्म, साँझ ०३:५४ देखि ०६:५४ सम्म र भोलि बिहान ०४:३९ देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०७:३९ देखि ०९:०१ सम्म र बेलुका १०:०९ देखि ११:४६ सम्म
शुभ वारवेला : बिहान ०९:०१ देखि १०:२४ सम्म र भोलि बिहान ०३:०१ देखि ०४:३९ सम्म
रोग वारवेला : दिउँसो १०:२४ देखि ११:४७ सम्म र बेलुका ०८:३२ देखि १०:०९ सम्म
उद्वेग वारवेला : दिउँसो ११:४७ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०३:०१ सम्म
चर वारवेला : दिउँसो ०१:०९ देखि ०२:३२ सम्म र साँझ ०६:५४ देखि ०८:३२ सम्म
लाभ वारवेला : दिउँसो ०२:३२ देखि ०३:५४ सम्म र मध्यरात्रीपूर्व ११:४६ देखि ०१:२४ सम्म
आजका निमित्त विभिन्न होराको समय सारिणी
सूर्यको होरा : बिहान ०९:५६ देखि १०:५१ सम्म, बेलुका ०४:२२ देखि ०५:१७ सम्म, राती ११:४७ देखि १२:५१ सम्म,
चन्द्रको होरा : बिहान ०६:१६ देखि ०७:११ सम्म, दिउँसो १२:४२ देखि ०१:३७ सम्म, राती ०७:२७ देखि ०८:३२ सम्म, मध्यरात्रीपछि ०३:०१ देखि ०४:०६ सम्म,
मङ्गलको होरा : बिहान ०९:०१ देखि ०९:५६ सम्म, बेलुका ०३:२७ देखि ०४:२२ सम्म, राती १०:४२ देखि ११:४७ सम्म,
बुधको होरा : दिउँसो ११:४७ देखि १२:४२ सम्म, बेलुका ०६:२२ देखि ०७:२७ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०३:०१ सम्म,
बृहस्पतिको होरा : बिहान ०८:०६ देखि ०९:०१ सम्म, दिउँसो ०२:३२ देखि ०३:२७ सम्म, राती ०९:३७ देखि १०:४२ सम्म, भोलि बिहान ०५:११ देखि सूर्योदयसम्म,
शुक्रको होरा : दिउँसो १०:५१ देखि ११:४७ सम्म, बेलुका ०५:१७ देखि ०६:२२ सम्म, मध्यरात्रीपछि १२:५१ देखि ०१:५६ सम्म,
शनिको होरा : बिहान ०७:११ देखि ०८:०६ सम्म, दिउँसो ०१:३७ देखि ०२:३२ सम्म, राती ०८:३२ देखि ०९:३७ सम्म, भोलि बिहान ०४:०६ देखि ०५:११ सम्म,
द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मंगलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ ।
आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०७:३९ देखि ०९:०१ सम्म
यमघण्ट : दिउँसो १०:२४ देखि ११:४७ सम्म
गुलिक काल : दिउँसो ०१:०९ देखि ०२:३२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
समस्त दर्शकवृन्दमा धर्मदर्शन, परम्परा, संस्कृति र व्यवहारपरक विषयवस्तुका साथमा ज्योतिष र वास्तुशास्त्रका विविध विषयको तथ्यपरक विश्लेषण र प्रस्तुति गरिने 'धर्मसंस्कृति' (Dharma Sanskriti) युट्युव च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा करिव ३ दशकदेखि विभिन्न संस्कृत विद्यालय/महाविद्यालयहरूमा प्राध्यापन गर्दै आउनु भएका सहप्रा. कृष्णप्रसाद कोइरालाले नियमित ढंगले शास्त्रीय र ज्योतिषीय विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । यसमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथमा हरेक ग्रहहरूको गति र स्थितिमा परिवर्तन हुँदा गोचरफलसमेत प्रस्तुत गरिन्छ । सनातन धर्म र हरेक समुदायमा प्रचलनमा रहेका आम नेपालीहरूले मान्ने र मनाउने धर्म, परम्परा र संस्कृतिसम्बद्ध चाडपर्व, हरेक एकादशी लगायत तिथि, वार, पक्ष, महिना र वार्षिक रूपमा मनाइने हरेक चाडपर्व र परम्पराको परिचयात्मक प्रस्तुतिका साथै धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वको विश्लेषणात्मक चर्चा बुझ्न, जान्न र श्रवण गर्न Dharma Sanskriti (धर्म संस्कृति) युट्युव च्यानललाई सबस्क्राईब (Suscribe) गरी विविधताले युक्त नेपाल राष्ट्रको सर्वाङ्गीण सनातन संस्कृति, धर्म/दर्शन र परम्पराको ज्ञान प्राप्त गर्नुहुन सबैमा अनुरोध छ । साथै तपाईंले धर्मदर्शन, संस्कृति, परम्परा, धार्मिक वा ज्योतिषसम्बद्ध कुनै पनि जिज्ञासा शान्त तुल्याउन तथा यस च्यानलमा सुधार गर्न योग्य कमीकमजोरीको गुनासो गर्न तलको इमेलमा मेल गर्न सक्नुहुन्छ । धन्यवाद ।
jkpkoirala@gmail.com
Ashunyashyana Dwitiya Vrat, Today's Horoscope, Horoscope, Daily Horoscope, Nepali Horoscope, 2077, Kartik Mahina, 17th, Monday, Kartik Krishna Paksha, Kaulaga, Dwitiya Tithi, Taurus, Kritika Nakshatra, Variyan Yoga, Taitil Karan, Gar Karan, Pramadi Sanvatsar, Surya Dakshinayan, Sharad Ritu

- Category
- Astrology and Horoscopes
- Tags
Be the first to comment